
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टी प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । मंगलबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षीय केन...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् । ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह भएको बताएका छन् । नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध प्रदर्शन सभामा दाहालले ओली गणतन्त्रविरोधी, धर्मनिरपेक्षताविरोधी र प्रतिगमनकारी रहेको बताएका हुन् । ‘संसद विघटन गरेर ओलीले कलंकको ट...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन् । उनले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट...}
पुरा पढ्नुहोस्स्थानीय तहको चुनावका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेबाट दोस्रो दिन सोमबार धमाधम उम्मेदवारी दर्ता भएको छ । पहिलो दिन आइतबार उम्मेदवार छनोटमा नै अल्झिएका प्रमुख दलहरुले दोस्रो दिन भने उम्मेदवार टुंग्याएर मनोनयन गराएका हुन् । काठमाडौंमा सत्ता गठबन्धनबाट भाग पाएको नेपाल...}
पुरा पढ्नुहोस्शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । नेकपा एमालेका प्रचार विभागका अनुसार आज बिहानसम्म ७ बजेसम्म २०...}
पुरा पढ्नुहोस्आगामी माघ १२ हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्न लागेका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै दलका नेताहरुले गठबन्धनको लागि सहमति भएको पनि जानकारी दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुई दलबीच म...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit