
त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाई लिखित परीक्षा र अन्तर्वार्ता लिएको नतिजा दुई वर्ष बित्दा पनि प्रकाशित नभएपछि परीक्षार्थी अन्योलमा परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा विज्ञापन खुलाई २०७५ भदौ र असोजमा लिखित परीक्षा भएको थियो भने २०७६ को वैशाखमा...}
पुरा पढ्नुहोस्बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज समेत गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण...}
पुरा पढ्नुहोस्उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श...}
पुरा पढ्नुहोस्प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । काठमाडौं प्रहरीले करिब तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}
पुरा पढ्नुहोस्सरकारले संविधान दिवसको अवसर पारेर ३४ जना उद्योगी–व्यवसायीलाई विभिन्न मानपदवीबाट सम्मानित गरेको छ । सातौँ संविधान दिवसको अवसर पारेर उद्योगी, व्यवसायी, बैंकर, बिमकलाई अलंकार एवं पदकबाट सम्मान गरेको हो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतो, व्...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit