
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए । तामाङले फ्यानको क्वाइल तथ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल र अमेरिकी सेनाबीचको सहकार्यमा कास्कीको पोखरामा पहिलो चिकित्सा प्रतिकार्य तालिम सम्पन्न भएको छ । दुर्घटना वा विपद्को समयमा अत्यावश्यक सीपहरुको बारेमा तालिम दिइएको हो । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठका अनुसार उक्त तालिम ३ पुसदेखि ८ गतेसम्म सञ्चालन...}
पुरा पढ्नुहोस्नेपालगंज उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन्...}
पुरा पढ्नुहोस्यो समूहमा एकजना १४ वर्षका बालक छन् । अन्य २ जना एउटा २३ र अर्को २४ वर्षका भए । तर यो समूहको चोरीका घटनाका आधा दर्जनबढि घटनामा संलग्नता छ । महानगरीय प्रहरी परिसर ललितपुरले पछिल्लो केही समयदेखि जिल्लामा रहेका पसल, रेष्टुरेन्ट, कार्यालय र घरमा श्रृंखलावद्ध चोरीमा संलग्न यो...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो । क...}
पुरा पढ्नुहोस्चितवनमा प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महा नगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले पलखब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको सशस्त्र सहायक निरीक्षकको लिखित परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ । लोक सेवा आयोगले लिएको लिखित परिक्षामा खुला र आरक्षण तर्फ उर्तिणको सख्या अति न्युन रहेको छ । तर यसपटक सबै आरक्षणमा माग संख्या भन्दा धेरै उर्तिण भएका छन् । आयोगले म...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम पर...}
पुरा पढ्नुहोस्भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको सीमावर्ती इलाकामा नेपाल सशस्त्र प्रहरीले गस्ती बढाएको छ । दार्चुलाको व्यास गाउँपालिकामा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती गर्दै आएको छ । नम्बर ५० गुल्म प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit