Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।        हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।    &nbs...}

पुरा पढ्नुहोस्

डाक्टर दीपक बीसी बनेर अछाममा ठगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...}

पुरा पढ्नुहोस्

सशस्त्रमा असई र जवानको यी मितिमा आउँदैछ परिक्षाफल (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक (असई) तथा जवानको लिखित परीक्षाको परीक्षाफल आउने मिति तोकिएको छ । सशस्त्रले शुक्रबार जारी गरेको सूचनाअनुसार असईको आगामी १२ चैतमा परीक्षाफल प्रकाशित हुने छ ।    गत ११ भदौमा प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण सम...}

पुरा पढ्नुहोस्

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

देशभरमा अब चार थरिका कारागार, खुला कारागारमा कैदीलाई कामको सुविधा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ ।    कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}

पुरा पढ्नुहोस्

लन्डनमा भूपु गोर्खाले थाले आमरण अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।   विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}

पुरा पढ्नुहोस्

भारतीय नागरिकको हत्या गरेको आरोपमा मोरङबाट १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।      भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।     बिकले मिणालाई लेनदेनको...}

पुरा पढ्नुहोस्

Breaking news : साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियम सहित पक्राउ गरेको जानकारी दिए ।    पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्था...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा फागुनभर करिब ५८ लाख राजस्व संकलन, १० फरार प्रतिवादी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार फागुनको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो ।    प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किरा...}

पुरा पढ्नुहोस्