
रुपन्देही जिल्ला प्रहरी कार्यलयले कात्तिक महिनामा १७ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले कात्तिक महिनामा लागु औषध अप्रेसन विरुद्ध अभियान संचालन गरेको थियो । सो अवधिमा लागु औषधको कारोबारीमा संलग्न भएका १५ जना पुरुष र २ जना महिला गरी १७ जनालाई रुपन्देहीको विभिन्न स्थानबाट प...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावपरी नगरपालिकाको विभिन्न १३ सडक निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकाकाले ठेक्का आह्वान गरी निर्माण सम्पन्न भई भुक्तानीसमेत भएका सडकहरु जाँच गर्दा शर्त तथा मापदण्ड विपरीत निर्माण भएको पाइएको ह...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् । निर्वाचन आयोगले एक करोड ९४ ला...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् । शाक्यले वाग्मती प्रदेश सभामा राजीनामा घोषणा गरेकी हुन् । आज वाग्मती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बसेको छ । उक्त बैठकमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशन घोषणा भएपछि त्यसको असर पार्टीको प्रदेश र जिल्लातहमा पनि देखिन थालेको छ । महाधिवेसनमा सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा उमेद्धवारी घोषणा गरिसकेका छन् । दुवै नेताले देशभरका नेता कार्यकर्तासँगको छलफल पनि तीव्र पारेका छन्...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}
पुरा पढ्नुहोस्आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो । आइशोलेसन आज शनिबार देखि सञ्चालनमा आउने निर्देशक डा. प्रद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit