
नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरका सम्बन्धमा विश्लेषण गर्न थालेको छ । यस सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।&...}
पुरा पढ्नुहोस्संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ । कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र २५...}
पुरा पढ्नुहोस्२९ अगस्त १९६९ को दिन । रोम विमानस्थलमा सेतो सुट, टाउकोमा सनह्याट र आँखामा घामबाट बच्ने चस्मा लगाएकी एक २५ वर्षीय युवती टीडब्लुए ८४० विमानको पखाईमा थिइन् । भित्रबाट उनी एकदमै डराई रहेकी थिइन । हलिउड अभिनेत्री अडरी हेपबर्न जस्तै देखिने यी युवतीले विमानस्थल सुरक्षाकर्मीको आँखा छल्दै&n...}
पुरा पढ्नुहोस्आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभामा उनले अदालतबाट हुने फैसला कांग्रेसले स्वीकार्ने बताएका हुन् । ‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अ...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवा...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रहरुले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाएका छन् । ३७ औँ स्थापना दिवस मनाइरहँदा भने सार्कको १९ औँ शिखर सम्मेलन कहिले हुने भन्ने विषयमा सार्कका सबै राष्ट्रहरु अन्योलमा छन् । सार्क राष्ट्रमध्येका भारत र पाकिस्तानको बीच आपसी...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit