
साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए । तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरेका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ । शनिबार पार्टी केन्द्र...}
पुरा पढ्नुहोस्सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् । साबिकको नेकपा खारेज भएस...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै थापाले सांसदका रुपमा कामकाज गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा उनले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि प...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लोकतान्त्रिक उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्ध युद्धमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शान्तिपूर्ण ढंगले लडाइँ लडिरहेको र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका हुन् । ‘प्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका उनले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्रा...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्न तयार रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा दाहालले कांग्रेससँग आफूहरुको समझदारी हुनेमा विश्वास व्यक्त गरे । ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit