
सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }
पुरा पढ्नुहोस्सरकारका ६ सचिवले आगामी वैशाख र जेठमा अनिवार्य अवकाश पाउने भएका छन् । यससँगै सोमबार गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएकाले रिक्त सचिव पद ७ पुग्ने भएको छ । राष्ट्रिय किताबखानाले गत भदौमा निकालेको सूचना अनुसार बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहा...}
पुरा पढ्नुहोस्उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८÷७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलल...}
पुरा पढ्नुहोस्कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो । अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेशमा टेकेर डेढ अर्ब रुपैयाँभन्दा बढी महँगो पर्ने ठेक्काका लागि सूचना जारी गरेको छ ।प्राधिकरणले ३ मंसिरमा सूचना जारी गर्दै लेबनानको भ्यानराइज सोलुसन्स नामको कम्पनीलाई ठेक्का सम्झौताका लागि आह्वान गरेको हो । भ्यानराइजले दूरसञ्चारको ट्राफिक मा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तर्गतको बी म्यानेजमेन्ट...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ती दलहरुलाई खारेज गर्ने निर्णय गरेको हो । खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्ट...}
पुरा पढ्नुहोस्नेपाल र कतारका अधिकारीबीच आजदेखि काठमाडौंमा श्रमसम्बन्धी विषयमा बैठक सुरु भएको छ । कतारसँग भएको सम्झौताअनुसार गठन गरिएको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको हो । बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनुबज्राचार्य कुवार नेतृत्वको टोली सहभागी छ । कतारका तर्फब...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit