Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

चुनाव लड्न एसएसपीबाट राजीनामा दिएका साहले पाएनन् टिकट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।    साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदक...}

पुरा पढ्नुहोस्

ओली र दाहालबीच वान टु वान वार्ता, नेपाल पनि पुगे दाहाललाई भेट्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिवार खुमलटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली दाहाल निवास पुगेका हुन् ।   दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको दाहालका...}

पुरा पढ्नुहोस्

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।   यसै...}

पुरा पढ्नुहोस्

उच्चस्तरीय आयोग गठन गरेर अदालतलाई चलायमान बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए त्यसले संविधानलाई नै समाप्त गर्ने बताएका छन्। पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए ।    न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कु...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा महानिरीक्षक चयन पेचिलो बन्दै 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् ।      हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

पारिश्रमिक नपाएपछि मनमोहन अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।    अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तर, सहमतीको तीन महिना बि...}

पुरा पढ्नुहोस्

न्यूरोडमा विभागको छापा, ५ पसललाई जरिबाना

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो ।      कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन सञ्चालन गरेको पाइएपछ...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्