Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले सरकार जोगाउने सम्भावना कति ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।   संविधानको धारा ८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम...}

पुरा पढ्नुहोस्

महामन्त्री पदमा विजयी भएपछि थापा र शर्माको यस्तो छ भनाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिए पनि उक्त महाधिवेशनमा भने उनी पराजित भएका थिए । शर्मा भने १३ औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए र अहिले उनी पहिलो...}

पुरा पढ्नुहोस्

माओवादी संसदीय दलकाे बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ ।   सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सर...}

पुरा पढ्नुहोस्

यातायात कार्यालयको फाइललाई डिजिलाइजेशन गर्न प्रदेश मन्त्रीको निर्देशन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।      शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}

पुरा पढ्नुहोस्

एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ : देवेन्द्रराज कँडेल 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।    बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक...}

पुरा पढ्नुहोस्

महाधिवेशन तोकिएकै तालिका अनुसार हुने, तयारी जुटन कांग्रेसको आग्रह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।    बैठकले केन्द्रिय महाधिवेश...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्

कांग्रेसमा नयाँ बाटो देखाउँदै वरिष्ठ नेता पौडेलले देखाए रुपान्तरणका १० सुत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सुत्र) नीतिगत अवधारणा सार्वजनिक गरेका छन् ।       पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उनले आइतबार बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्र्...}

पुरा पढ्नुहोस्

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

कोरोना खोप पहिला विद्यार्थीलाई दिनुपर्ने नेविसंघको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।    विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्र...}

पुरा पढ्नुहोस्