Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जगदम्बा स्टील्समा आगलागी हुँदा दुईको मृत्यु, तीन घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

 बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।   आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।    जिल्ल...}

पुरा पढ्नुहोस्

हिमालयन बैंकद्वारा बानेश्वर प्रहरीलाई कम्प्युटर सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिमालयन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त बानेश्वरलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आज डेल कम्पनीका २ थान कम्प्युटर प्रहरीलाई सहयोग गरेको हो ।    बैंकका मानवस्रोत विभागका चिफ म्यानेजर समीर आचार्यले बानेश्वर वृत्तका प्रमुख डीएसपी मीमबहादुर लामालाई उक्त...}

पुरा पढ्नुहोस्

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।    यो राइड १६ असोज मा २०७८ गते शनिबार नक्सालको टिभियस शोरुम दे...}

पुरा पढ्नुहोस्

आज देखि सबै आन्तरिक उडान खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।   यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}

पुरा पढ्नुहोस्

विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घट्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली फलामे छड उत्पादकहरुले विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घटाउने निर्णय गरेका छन् ।      नेपाल फलामे छड उत्पादक संघका तर्फबाट अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले शुक्रबार बिज्ञप्ती जारीगर्दै संघका तर्फबाट घटेको म...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७.९९ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्...}

पुरा पढ्नुहोस्

क्यान इन्फोटेक मेला माघ १८ देखि सुरु हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ ।    महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्

महामारीमा सरकारी राहात : एसटिसी ग्यास सिलिन्डर ११२० रुपैयाँमै पाइने, कसरी किन्ने?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक सुचना जारी गर्दै कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।  सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । साल्ट ट्रेडिङले...}

पुरा पढ्नुहोस्

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ ।   ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}

पुरा पढ्नुहोस्