
सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाको दुईदिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ सुरु भएको छ । पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरण बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सबैलाई सैनिक आचार संहिता संग्रह–...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्मुलुकमा दशैं, तिहारजस्ता चाडबाडको रौनक सुरु भएको छ । तर, चाडबाडको मौका छोपेर आपराधिक घटना, चोरी, डकैती जस्ता सुरक्षा चुनौतीका घटना पनि उत्तिकै हुने गर्छ । यस्तो जोखिम मुलुककै राजधानी काठमाडौंमा धेरै छ । विदेशबाट चाडबाडकै लागि भनेर आउने र काठमाडौंबाट घर फर्किनेहरु विभिन्न ठगी, लुटपाटलगाय...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्...}
पुरा पढ्नुहोस्ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । अम...}
पुरा पढ्नुहोस्नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ । सन्दिग्ध आक्रमणकारी...}
पुरा पढ्नुहोस्काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर–२ भृकुटीस्थित तितिरी चोक बाहुनडाँगीबाट भृकृटीतर्फ जाँदै गरेको मे १ ह ६०५६ को टेम्पोबाट सशस्त्र प्रहरीको टोलीले भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानसहित एक जनालाई पक्राउ गरेको छ । बाहुनडाँगीमा शुक्रबार टेम्पोको जाँच गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा भरुवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit