Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।   नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन कार्यक्रममा उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

नेपालमा स्वास्थ्य सामाग्री आयातमा मनलागी छ : सुरेश घिमिरे 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्ष सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गरेका छन् ।     आइतबार न्युज एनेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष...}

पुरा पढ्नुहोस्

युनियन लाइफ इन्स्योरेन्सलाई साढे ६४ लाख कित्ता आइपीओ जारी गर्न अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ ।   नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।   कम्पनीको सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीका...}

पुरा पढ्नुहोस्

सातामा नेप्सेमा १४५ अंकको गिरावट, किन जाँदै छ सेयर बजारमा पहिरो ?

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ ।   साताको पाँच दिन भएको कारोवारमा नेप्से  १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको...}

पुरा पढ्नुहोस्

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो ।            अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}

पुरा पढ्नुहोस्

ग्रीन भेन्चर्सको आइपिओ खुला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय र्अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।   कम्पनीले निष्कासन गरेको साधारण शेयरमा क...}

पुरा पढ्नुहोस्

राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रको चिन्ता, संयमता नगुमाउन दलहरुलाई अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरुले राजनीतिक दलहरुलाई सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजान आग्रह गरेका छन् । कोरोनाका कारण अर्थतन्त्र संकटमा परिरहेका बेला राजनीतिक अस्थिरताको परिणाम थप गम्भीर हुने उनीहरुको भनाइ छ ।    नेपाल उद्योग वाणिज्य महासंघ...}

पुरा पढ्नुहोस्

आर्थिक सर्वेक्षण २०७८/७९ राष्ट्रिय सभामा पेश 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ ।    आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।    यसअघ...}

पुरा पढ्नुहोस्