
१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रह...}
पुरा पढ्नुहोस्काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो । उक्त लुटपाटको अभियोगमा क...}
पुरा पढ्नुहोस्कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठा...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्। महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे। ...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागि छु...}
पुरा पढ्नुहोस्आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit