
जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}
पुरा पढ्नुहोस्गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो । जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले माघभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवर...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको । आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से ४ महिना यताकै उच्च विन्...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहर...}
पुरा पढ्नुहोस्सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा जा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् । २०७२ को भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्काल...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ । २१ माघमा विद्यालय गएकी उनको त्यसको भोलिपल्ट विभत्स अवस्थामा स्थानीय जंगलमा शव फेला परेको थियो । भागरथीको शव परीक्षणपछि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । तर, घटनाक...}
पुरा पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत बनेर सांसद हेलेन ग्रान्ट नेपाल भ्रमणमा आएकी छन् । नेपालको जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्न उनी आएको बेलायती दूतावासले जनाएको छ । हेलेन एक साता लामो भ्रमणका लागि काठमाडौं आएकी हुन् । यतिखेर उनी नेपालका विभिन्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit