Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ मा हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ ।           सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}

पुरा पढ्नुहोस्

चीनमा पुनः भेटिए कोरोना संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।        चीनको जाङ्स...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}

पुरा पढ्नुहोस्

माओवादीको निर्णय : सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।   कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो ।   कोरोन...}

पुरा पढ्नुहोस्

सेनाले बाढी पहिरोले क्षतिपुगेका मनाङका विद्यालय भवन बनाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।   गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}

पुरा पढ्नुहोस्

कांग्रेस चितवन सभापतिमा यी हुन् ६ प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।       जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}

पुरा पढ्नुहोस्

नेपालको कोरोना स्थितिबारे अमेरिकी सिनेटमा छलफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसले पारेको असरबारे अमेरिकी सिनेटमा छलफल भएको छ । बुधबार अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा यसबारे छलफल भएको हो ।   कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेट...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा नेकपा एकीकृत समाजवादी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा जुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज मकवानपुरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदले छिटै पूर्णता पाउने बताएका हुन् ।    यस्तै, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि अब छिटै सरकारमा सहभागी हुने बताएकी...}

पुरा पढ्नुहोस्

जन-अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवलाई प्रधामन्त्रीको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।     बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई...}

पुरा पढ्नुहोस्

काठमाडौंको दक्षिणकाली नगरको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।    दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।    उनले सात हजार २०...}

पुरा पढ्नुहोस्