Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

देउवालाई प्रधानमन्त्री बन्न सजिलो छैन : कांग्रेस नेता पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए ।    ‘कांग्रेस...}

पुरा पढ्नुहोस्

मैना सुनुवार हत्या : १७ वर्षदेखि नटुंगिएको एउटा प्रकरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।    उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}

पुरा पढ्नुहोस्

महतको संयोजकत्वमा कांग्रेसले बनायो निर्वाचन प्रचार समिति, यस्तो छ चुनावी रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् ।   उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनको जोखिममा रहेको नेपालमा प्राकृतिक दुुर्घटनाको पूर्वानुमान नै शून्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ । तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन । जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ ।     म...}

पुरा पढ्नुहोस्

हिमाली भेगमा दुई दिनसम्म हिमपात हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो ।      महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}

पुरा पढ्नुहोस्

जीवनभर सम्पत्तिको रास, बुढेसकालमा कारागारको बास

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  राजधानीमा सयभन्दा बढी रोपनी जग्गा, आलिशान बंगला र एकभन्दा बढी घर । अर्बौं लगानीको होटलको स्वामित्व । क्यासिनो र अस्पतालमा लगानी । राजधानी बाहिर पनि भव्य घर र प्रशस्त जग्गा ।     तपाईंलाई लाग्ला, यो सम्पत्ति देशकै ठूलोमध्येको कुनै एक व्यापारीको होला, या पुख्र्यौली रुपमै ध...}

पुरा पढ्नुहोस्

हयात होटलसँग सेटिङ गरेको आरोपमा तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।    अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...}

पुरा पढ्नुहोस्

द्वन्द्वकालिन करिब ४ हजार मुद्दा किनारा लगाउने तयारीमा आयोग 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले  आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो ।       आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}

पुरा पढ्नुहोस्