Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कैलालीको पद्मा अस्पतालमा तनाव, आक्रोशित समूह र प्रहरीबीच झडप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।   अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।    सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}

पुरा पढ्नुहोस्

योगीको शपथ समारोहमा नेपाली सांसद टोली सहभागी हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री बन्न लागेका योगी आदित्यनाथको शपथ ग्रहण कार्यक्रममा नेपालबाट सांसदहरुको टोली सहभागी हुने भएको छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका योगी आदित्यनाथले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।   बिहीबार नेपाली सांसद टोली भारततर्फ प्रस्था...}

पुरा पढ्नुहोस्

जसले भिडेरै चितुवा नियन्त्रणमा लिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’   मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण...}

पुरा पढ्नुहोस्

नबिल बैंकद्वारा नबिल डिजिबैंक पोर्टल सार्वजनिक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नबिल बैंकले  ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।    बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक  बैंकका प...}

पुरा पढ्नुहोस्

सरकारद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र इजलासमा पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । संसद विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा बिहीबार राजपत्रमा सूचना ननिकालेको विषय उठेपछि खरेलले आज राजपत्र पेस गरेका हुन् ।    अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम...}

पुरा पढ्नुहोस्

पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।    महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}

पुरा पढ्नुहोस्

हङकङबाट नेपालमा सुन तस्करी गर्ने चिनियाँ माफिया सर्वोच्चको आदेशले रिहा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले हङकङबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका एकजना सदस्यलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले सोमबार अध्यागमनको हिरासतमा रहेका चिनियाँ नागरिकलाई रिहा गर्न आदेश दिएको हो ।    सर्वोच्चले ८ किलो सुन तस्करी गरेर हङकङबाट नेपाल भित्राउँदै गर्दा दुई वर्षअघि पक्राउ परेका चिन...}

पुरा पढ्नुहोस्

बीआरआई गरिबी निवारण र आर्थिक वृद्धिका लागि एउटा अवसर : सी चिनफिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् ।    बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्समार्फत मंगलबार सम्बोधन...}

पुरा पढ्नुहोस्

सिद्धबाबाको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको पत्राचार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।    उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...}

पुरा पढ्नुहोस्