Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नामग्य सी खम्पाबीच सैनिक मुख्यालय जंग्गी अड्डामा बिहीवार भेटघाट भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस क...}

पुरा पढ्नुहोस्

दुबईमा भारत–पाकिस्तानका विदेशमन्त्री, वार्ता हुने सम्भावना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् ।   पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत...}

पुरा पढ्नुहोस्

कास्कीमा हाइसमा लैजाँदै गरेको एक किलो सुनसहित एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्की प्रहरीले पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् ।    सुनारलाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । काठमा...}

पुरा पढ्नुहोस्

जसपाका चार नेताको रिट निवेदन दर्ता भएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो ।    निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}

पुरा पढ्नुहोस्

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने (विनियमावलीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी लगानी भएका कम्पनी वा उद्योगले सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चका लागि विदेशबाट रकम ल्याउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । मंगलबार राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।    विनियमावलीको दोस्रो प...}

पुरा पढ्नुहोस्

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ ।          राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}

पुरा पढ्नुहोस्

बलात्कारको हदम्यादको कानून संशोधन विषयमा महिला समितिमा छलफल हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।   कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।    यस्तै, नेपाल विद...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा जसपाका दुई सांसद नै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ ।   मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् ।   जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}

पुरा पढ्नुहोस्

खोजतलासको निवेदन यसरी बलात्कारको जाहेरीमा बदलियो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त गौशालामा १९ माघमा एउटा निवेदन दर्ता भयो । निवेदनमा पीडित बाबुले आफ्नी छोरी हराएको भन्दै खोजीदिन निवेदन दर्ता गराएका थिए ।    प्रहरीले हुँलिया सहित युवतीको खोजीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पत्राचार गर्यो । पीडित बाबुले छोरी एउटा युवकसँग भागेको आशंका अन...}

पुरा पढ्नुहोस्

खाद्य संस्थान लहानका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धान खरिदमा भ्रष्टाचार गरेको आरोपमा साबिक नेपाल खाद्य संस्थान शाखा लहानका कार्यालय प्रमुख गंगा प्रसाद साहसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।    अख्तियारले उक्त कार्यालयका तत्क...}

पुरा पढ्नुहोस्