
सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले घुस लिएको आरोपमा २ वडा सदस्यसहित ३ जनाविरुद्ध विशेष अदालमा मुद्दा दायर गरेको छ । आयोगले आज सर्लाही ईश्वरपुरनगरपालिकाका २ वडा सदस्यविरुद्ध मुद्दा दायर गरेको छ । ईश्वरपुर नगरपालिका ११ का सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई घुस...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएर बयान दिइरहेका छन् । अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकार द...}
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् । महानिरीक्षक अर्यालले जारी गरेको सूचनाम...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच त्रिभुवन विमानस्थल परिसरमै हात हालाहाल भएको छ । घटना शनिबार भएको थियो । डा. रेग्मी वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका थिए । पर्यटनमन्त्री प्रेम आलेसँगै फर्किएका उनलाई भन्सारका कर्मचारीले च...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसद हस्ताक्षर बुझाएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा...}
पुरा पढ्नुहोस्प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit