Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सरकारले सेनाले बनाइरहेको 'फास्ट ट्रयाक' का लागि थप बजेट नदिने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले बनाइरहेको काठमाडौं—तराई/मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।      सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्...}

पुरा पढ्नुहोस्

१५ माघसम्म बिद्यालय बन्दगर्ने शिक्षा मन्त्रालयको निर्णय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शिक्षा मन्त्रालयले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिसगर्ने निर्णय गरेको थियो ।      मन्त्रालयमा सोमबा...}

पुरा पढ्नुहोस्

नन्कुन्नी–निर्मला प्रकरण : छानबिन समिति गठन, रुबिले तोडिन् अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।   समितिमा न...}

पुरा पढ्नुहोस्

खेलले नेपाल–पाकिस्तान मित्रता बलियाे हुनेछः सचिव न्याैपाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}

पुरा पढ्नुहोस्

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।        जिटुजी सम्झौता...}

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलसहित ३२ सहसचिवकाे सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित ३२ सहसचिवको सरुवा गरेको छ ।     महानिर्देशक पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस अघि राजस्व विभागको निर्देशक बन्न पौडेलले निकै जोडबल गरेका थिए ।...}

पुरा पढ्नुहोस्

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।        वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...}

पुरा पढ्नुहोस्

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।    सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्...}

पुरा पढ्नुहोस्

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् ।     स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो नेपाल आउने भएका हुन् । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्र...}

पुरा पढ्नुहोस्