
काठमाडौं उपत्यकाका सामुदायिक कुकुर (मनुमित्र) हरुको उपचार र व्यवस्थापनका साथै उनीहरुको अधिकारका क्षेत्रमा काम गर्नका लागि आएको करिब ४७ लाख रुपैयाँ (४० हजार अमेरिकी डलर) रकम यो क्षेत्रमा काम गरिरहेको संस्था काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) का पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ । ...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त समूहले गत मंगलबार राति बडुवालको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लम्की चुहा–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...}
पुरा पढ्नुहोस्न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो । इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}
पुरा पढ्नुहोस्अमेरिकाले मानव तस्करीबारेको एक वर्षे रिपोर्ट सार्वजनिक गर्दै नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बिहीबार विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधवार पार्टीको...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । त्रिभुवन वि...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । महासे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit