
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ । बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}
पुरा पढ्नुहोस्मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाही...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्पछिल्लो समय प्रहरीले आफू मातहतका प्रहरी वृत्त, प्रभागहरुमा रहेका मूर्तिहरु संरक्षणका लागि राष्ट्रिय संग्रहालय, छाउनी र पुरातत्व विभाग, रामशाह पथलाई बुझाउन थालेको छ । विभिन्न स्थान र समयमा हराएका, चोरी भएका मूर्तिहरुलाई फेला पारेर प्रहरीले प्रहरी परिसर काठमाडौँलगायतका क्षेत्रमा...}
पुरा पढ्नुहोस्अमेरिकाबाट अर्को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । हालै मात्रै अमेरिकी सांसदहरुको टोली नेपाल भ्रमण गरी फर्किएको थियो । अब आउने टोलीमा जो बाइडेन प्रशासनले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उपमन्त्री उज्रा जेयालाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।&nb...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}
पुरा पढ्नुहोस्निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । भूमि व्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit