Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठकले उक्त निर्णय गरेको हो ।    वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । बैठकले अब विवाहका...}

पुरा पढ्नुहोस्

बहुमत संसद सदस्यबाट एमसीसीकाे पक्षमा मतदान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकार र  संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  मा टेवल भएकाे  सम्झाैताका पक्षमा स‌सदका बहुमत सदस्यले मतदान गरेका छन् ।    अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...}

पुरा पढ्नुहोस्

रोग निको हुने भन्दै युवा फसाउदैं गरेका ओरियन्सका तीन एजेन्ट म्याग्दीमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहे...}

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् ।     शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका ह...}

पुरा पढ्नुहोस्

‘हेड काउन्टिङ’मा जसपाका ३४ नेता यादव पक्षमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का ३४ जना कार्यकारिणी सदस्यले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपामा ५१ जना कार्यकारिणी सदस्य छन् ।    अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका हुन् । हाल कारागारमा रहेका जसपाका कार्य...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले  बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् ।  सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको...}

पुरा पढ्नुहोस्

श्रम मन्त्रालय र मातहतका कार्यालयमा यसरी भइरहेको छ भ्रष्टाचार 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले  खारेज भएको ऐनहरु र ऐनमा नभएको ब्यबस्था नियमावली राखी कामकारबाही गर्ने गरेको पाइएको छ ।   राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकका यी हुन् चार निर्णय

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो...}

पुरा पढ्नुहोस्

कोरानाको बेलायती भेरिएन्ट फैलिएकाे आशंका, रात्रीकालिन व्यवसाय ९ बजेपछि बन्द 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै जनस्वास्थ्यमा कडाईका साथै रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन  निर्देशन दिएको छ ।   सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्