Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या नगरेको परिवारको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ ।      चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}

पुरा पढ्नुहोस्

कांग्रेसका सबै गुट एमसीसीका विषयमा भए एकजुट 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् ।      मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

सचिव शर्माले पाए रक्षा मन्त्रालयको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो ।    रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}

पुरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको संसदीय सुनुवाइ आज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।    चुडालविरुद्ध सरकार जग्गा हिनामिना गरेको उजुरी परेको छ । यस्तो सुवेदीको...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा हेरफेर, ९ जना थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्  ।    मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।   सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आए...}

पुरा पढ्नुहोस्

सशस्त्रका एसएसपी धौबजी र न्यौपाने डीआइजी बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो ।    बढुवाका लागि  बुधबारमात्रै सशस्त्र प्रहरी म...}

पुरा पढ्नुहोस्

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ ।          काठमाडौँ उ...}

पुरा पढ्नुहोस्

ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया दम्पत्ती हाजिरी-जमानीमा रिहा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।    ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...}

पुरा पढ्नुहोस्