
मोरङ, सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ । बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् । उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् । राजन...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो । ...}
पुरा पढ्नुहोस्सरकारले एक महिनाअघि नै उद्घाटन गरेर निर्माण सकिएको भनिएको अन्तर्राष्ट्रियस्तरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । मुख्य ढोका माथिबाटै पानी चुहिन थालेर सभाहल बिग्रिन थालेपछि अहिले मर्मत थालिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइतबार साँझ आइपुगेको छ । प्रदेशमा पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत १७ हजार ३९६ जनालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज प्रदेशका अन्य जिल्लामा खोप पु&y...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्य...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit