Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

पार्टी कार्यालय हुँदाहुँदै सभापतिको घरमा किन बैठक?: प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

लहान मालपोत कार्यालयमा बम विस्फोट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो ।   विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...}

पुरा पढ्नुहोस्

सचिवहरुको संख्या थपघटका लागि सरकारद्वारा कार्यदल गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सचिवहरुको आवश्यकता र संख्याको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल गठन गरेको हो ।    कार्यदलको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मण अर्याल छन् । यस्तै, सदस्यहरुमा जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे...}

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

कूटनीतिक सम्बन्धको ६२ औं वर्षमा इजरायलले यसरी सम्झियो बीपी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् ।   नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...}

पुरा पढ्नुहोस्

बीआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविष्यबारे नेपाल–चीनबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।   नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}

पुरा पढ्नुहोस्

यसरी बढ्दै छ हनी ट्रयापको जालो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप ।   प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठाम...}

पुरा पढ्नुहोस्

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ : योगेश भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् ।   भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिन...}

पुरा पढ्नुहोस्