
चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ । ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । गत वैशाख ३ गते त्रिभूवन...}
पुरा पढ्नुहोस्प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् । ब्यूरो र परिसरको स...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...}
पुरा पढ्नुहोस्“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?” प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}
पुरा पढ्नुहोस्प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा कथित अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले आफुहरु निर्वाचनको तयारीमा जुटेको स्पष्ट पारेको छ । उसले बैशाखमा दुई चरणमा निर्वाचन घोषणाभएसँगै गृहमन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार निर्वाचन सुरक्षा, यसका सम्भावित चुनौतीका साथै आवश्यक साधनस्रोतको व्यवस्थापनमा सक्रिय रहेको नेपाल प्रहरीले जनाएको हो । &nbs...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसे...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit