
कोरोनाविरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा केही ठोस काम गर्नुपर्ने बेला आएको बताएका छन् । मन्त्री खड्काले आज श्रीलंकाको कोलम्बोमा बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्थालाई जीवन्त राख...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपुर्याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको प...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो । हाल इस्लामावादको भ्...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भर्चुअल भेटवार्ता भएको छ । भेटमासीले ताइवानको स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेल्नु’ रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । बाइडेनले गत जनवरीमा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेयताको...}
पुरा पढ्नुहोस्अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो । यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयमा आफ्नो धारणा राखेका छन् । तीनै जना अवकाशप्राप्त जनरलहरुले यो परम्पराले दुई देशको सम्बन्ध बिस्तार हुने बताए...}
पुरा पढ्नुहोस्चीनका उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको दुई दिने भ्रमणको लागि १२ चैतमा आउन लागेको सुरक्षा निकाय स्रोतले जनाएको हो । उनीसँगै उच्चस्तरीय भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ पनि रहनेछन् । उनीहरु आउने तय भएका...}
पुरा पढ्नुहोस्भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit