
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जान...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए । ‘कांग्रेस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् । कांग्रेसले आफूले पाउने कोटाअनुसार रिजालसँगै चार जना नयाँ मन्त्रीको नामावली टुंगाएको हो । मन्त्री बन्ने अन्य नेतामा दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी रहेको कांग्रेस स्रोतले जनाएक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}
पुरा पढ्नुहोस्आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएसँगै नेपाल प्रहरीले सुरक्षा योजना कार्यन्वयनका लागि आवश्यक पर्ने सवारीसाधन, हातहतियार तथा भिड नियन्त्रण उपकरण, सञ्चार उपकरण र बन्दोबस्ती लगायत खरिदका लागि आवश्यक बजेट मागको तयारी गरेको छ । निर्वाचनका लागि आवश्यक सान...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे प्रदेशसभा बैठक बस्नेछ भने त्यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भइसके...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit