Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

‘फास्ट ट्रयाक’ ठेक्कामा भ्रष्टाचार नभएको संसदीय समितिमा सेनाको दाबी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण  युगमा प्रवेश गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको तीन बुँदे सहमति कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हिंसात्मक द्वन्द्व नभएको हो ।   ‘नेपालमा हिंसात्मक...}

पुरा पढ्नुहोस्

पुँजीगत खर्चको गति बढाउन अर्थमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् ।      अर्थमन्त्रालयमा आज आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् । आवश्यक परेको समयमा आफू सधैँ सहयो...}

पुरा पढ्नुहोस्

साउन ३ मा संसद बैठक बोलाउने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।  &nbs...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारको सदस्यता नवीकरण नगर्ने कांग्रेसको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।   केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}

पुरा पढ्नुहोस्

महामारीमा वाग्मती प्रदेश : सरकार र विपक्षी बाझाबाझ, उपकरण ल्याउन बल्ल सुरसार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ ।    देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका बारेमा कानुनविद्हरुको यस्तो छ प्रतिक्रिया

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् ।      शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्...}

पुरा पढ्नुहोस्

एमाले एकताका लागि १० बुँदे सहमति (पत्र सहित) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए।     उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}

पुरा पढ्नुहोस्

एमसीसी केन्द्रित घटनाक्रम राजनीतिक दाउपेच मात्रै कि राष्ट्रिय चासो र चिन्ता ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्नेबारे बहसले फेरि एकपटक नेपाली राजनीति तरंगित भएको छ ।      प्रधानमन्त्री शेरबहादुर देउवाले यही फेब्रुअरीभित्र एमसीसी सहयोग संसदबाट पारित गराउन चाहेपछि यसले सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका समेत ब...}

पुरा पढ्नुहोस्