Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

जासुसको आरोपमा भारतमा एक चिनियाँ नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।   ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ ।   उनको साथबाट चिनिय...}

पुरा पढ्नुहोस्

राजदूत गहेन्द्रले राजा विलेम–अलेक्जेन्डरलाई गरे ओहोदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेदल्यान्ड्सका लागि नेपालका गैरआवासीय राजदूत गहेन्द्र राजभण्डारीले नेदल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   आज नेदल्यान्ड्सको द हेगस्थित नोर्डेन्डी प्यालेसमा आयोजित विशेष समारोहमा नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई उनले नेपालका...}

पुरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आज आउने भएका छन् । उनले भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।    तीन दिनको भ्रमणमा उनले परराष्ट्रमन्त्री नारायण खड्कालग...}

पुरा पढ्नुहोस्

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् ।   सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा नेपाली दूतावासले मनायो ‘सगरमाथा दिवस’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ ।   कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए ।    राजदूत अधिकारीले अब्दुलको आरोहणले...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो ।    आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सा...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच सुरक्षा बैठकमा यी एजेण्डामा भयो सहमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा  काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ ।     उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}

पुरा पढ्नुहोस्

चीनको बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था  ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।     चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}

पुरा पढ्नुहोस्

मानार्थ महारथीको सम्मान लिएर फर्किए नरवणे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले ताल...}

पुरा पढ्नुहोस्

पाकिस्तानी दूतावासद्वारा ३०० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।     दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}

पुरा पढ्नुहोस्