
विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड(१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संकमण तीव्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी १६ बै...}
पुरा पढ्नुहोस्काठमाडौंको तलेजु भवानी मन्दिरको हराइरहेको हार अमेरिकाको सिकागोस्थित एक संग्रहालयमा भेटिएको छ । आधा शताब्दीदेखि हराइरहेको उक्त हार अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले संग्रहालयमा भेटेकी हुन् । हारबारे जानकारी पाएपछि उनले यसबारे ट्वीटरमार्फत...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारक...}
पुरा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणले विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । नयाँ प्रस्ताव अनुसार ५ एम्पियरका लागि ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्र...}
पुरा पढ्नुहोस्भाई सेनामा कार्यरत हुन्छन् । देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको पृष्ठभुमी । बुवाआमाको मृत्युु भएपछि उनै दिदीको स्याहार र मायामा भाई हुर्किन्छन् । तर, एकाएक दिदी घरबाट लापता हुन्छिन् । भाईले उनको धेरै खोजी गर्छन । दिदी भेटिन्न । भाई सेनामा भर्ना हुन्छन् । ...}
पुरा पढ्नुहोस्सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमार...}
पुरा पढ्नुहोस्चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो । बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}
पुरा पढ्नुहोस्विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो । ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए । यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit