
गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउने औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले मन्त्री खड्काले भेट्ने कार्यक्रम रहेको पनि जनाएको हो ।&n...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (क्र्यू) का अध्यक्ष शुजात हुसैन चौधरीसँग इस्लामाबादमा भेटवार्ता गरेका छन् । भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकोृ पाकिस्तानस्थ...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको छ । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) को ५७ देशहरु, पश्चिमा देशहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधि यस सम्मेलनमा सहभागी छन् । ओआईसीको विदेशमन्त्...}
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् । यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...}
पुरा पढ्नुहोस्भारतले कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका चीन विज्ञ प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ । उनी हाल नेदरल्याण्डका लागि भारतका राजदूत रहेका छन् । नेदरल्याण्डबाट फर्किए लगत्तै छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको प...}
पुरा पढ्नुहोस्भारत सरकारको प्रायोजनमा तीर्थयात्राका लागि पन्ध्र वर्षअघि खोलिएको लिपुलेक भञ्ज्याङसम्मको गोरेटोको सडक–ट्रयाकमा स्तरोन्नति चीनसँगको सहकार्य र सहनिर्णयबाट मात्र सम्भव भएको हो। तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा एउटा अभियान चल्यो, नाम थियो– ‘...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेका युएस इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन एक्विलिनोले चीनको सैन्य निर्माण दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो भएको र यसरी सैन्य शक्ति बिस्तार गर्नुको भित्री कारण थाह नहुँदा यस क्षेत्रमा त्रास फैलिएको बताएका छन् । अब्जर्भर रिसर्च फाउण्डेशन (ओ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit