Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

ऊर्जामन्त्री भुसाल र स्वीस राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयमा आज भएको भेटमा उनीरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।   स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाम...}

पुरा पढ्नुहोस्

ओमानबाट नेपाली राजदूतको पहलमा ५५० अक्सिजन सिलिन्डर ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् ।    ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}

पुरा पढ्नुहोस्

अमेरिकाले थाल्यो अफगानिस्तानबाट उद्धार अभियान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् ।    उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो...}

पुरा पढ्नुहोस्

हुम्लाकाे चंखेलीमा भारतकाे नयाँ परियाेजना 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ ।    भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}

पुरा पढ्नुहोस्

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् ।   सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र...}

पुरा पढ्नुहोस्

चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत संसदीय समितिबाट अनुमोदित 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाको लागि दानबहादुर तामाङलाई अनुमोदन गरेको हो ।    प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले...}

पुरा पढ्नुहोस्

भारत सरकारको ४ करोड सहयोगमा बुटवलमा विद्यालयको भवन बनाइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ ।    काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले आज संयुक्त रुपमा शिलान्यास गरेक...}

पुरा पढ्नुहोस्

नेपालमा भारतीय राजदूत भएर आउँदै छन् चीन मामिला विज्ञ श्रीवास्तव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ ।    नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो ।    श्रीवा...}

पुरा पढ्नुहोस्

 ‘केटू’ हिमालका आरोहीलाई पाकिस्तान दूतावासको विशेष सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो ।    नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत  शैयद...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान हवाई सम्पर्कको पहल सुरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।  दूतावासका अनुसार मलिकसँगको...}

पुरा पढ्नुहोस्