Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कोरोनाविरुद्ध लड्न चीनद्वारा नेपाललाई पचास लाख युआन बराबरको सहयोगको घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् ।    अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन ग...}

पुरा पढ्नुहोस्

भारतले कालापानी क्षेत्रमा गराएको बिस्फोटले नेपालको सडक भत्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।   मङ्गलबार दिउँस...}

पुरा पढ्नुहोस्

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।   यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...}

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : कतार प्रहरीमा भर्नाको बाटो खुल्ला त ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ ।    बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}

पुरा पढ्नुहोस्

भारतीय सेना प्रमुख इजरायलको ५ दिने भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् ।  २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।   ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}

पुरा पढ्नुहोस्

नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो ।    बैठकमा...}

पुरा पढ्नुहोस्

भारतीय अनुदानमा सर्लाहीमा विद्यालय भवन निर्माण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो ।      मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा  भारतीय महावाणिज्यदूत...}

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा तुलाधर, कोरियामा शर्मासहित ११ देशका लागि राजदूत सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।   गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो ।   सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}

पुरा पढ्नुहोस्

‘नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकी जनताको उपहार- खोप’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।  अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो ।    अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}

पुरा पढ्नुहोस्

नेपाल–इजरायल सम्बन्ध ६२ औं वर्षमाः बीपीले कूटनीतिक सम्बन्ध गाँसेर यसरी ल्याएका थिए विश्वमञ्चमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल र इजरायलको कूटनीतिक सम्बन्ध स्थापनाको यसै वर्ष ६२ वर्ष पुगेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एसियाको सानो देश इजरायलसँग नेपालको सम्बन्ध विशेष खालको छ ।   त्यतिबेला इजरायलले विश्व समुदायसँग कूटनीतिक सम्बन्धका लागि हात फैलाइरहेको थियो । नेपालमा प...}

पुरा पढ्नुहोस्