
बलिउडका चर्चित अभिनेता अनुपम खेर अहिले आफ्नो नयाँ फिल्मको सुटिङका लागि नेपालमा छन् । उनी सुरज बाड्जात्यको ‘उचाइ’ नामको फिल्मको सुटिङका लागि नेपाल आएका हुन् । उनीसँग बलिउड अभिनेता बोमन इरानी, अभिनेत्री परिणिति चोपडा पनि नेपालमा छन् । तर, संयोग कस्तो भयो भने अनुपमले आफ्न...}
पुरा पढ्नुहोस्सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो । पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को दोस्रो प्याकेजको ठेक्का रद्द गर्ने सम्बन्धी निर्णय पुनर्विचार गर्न सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । सेनाले रक्षा मन्त्रालयमार्फत पत्राचार गरेर ठेक्का प्रक्रिया अघि बढाउनका लागि बाटो खोलिदिन आग्रह गरेको हो । सैन...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...}
पुरा पढ्नुहोस्सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे । किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती...}
पुरा पढ्नुहोस्प्रहरीले १८ घण्टा लामो निरन्तरको प्रयास र कारबाहीपछि नेपाललाई आश्रयस्थल बनाएर पाकिस्तानका नागरिकको अपहरणमा संलग्न दुई पाकिस्तानीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पाकिस्तानको राहदानी बाहक जिशान मोहम्मद र ताज रिजवानलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । दुबै ब...}
पुरा पढ्नुहोस्सरकारले तीन दिनको अविरल वर्षातपछि आएको बाढीपहिरो र भएको डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो । मुलुकभर नै न...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit