
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनु भएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल...}
पुरा पढ्नुहोस्नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको छ । नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपम...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् । पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् । स्थानीय नेपाली गाइडले उ...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टको फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ला भन्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएक...}
पुरा पढ्नुहोस्लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक आज साँझ आज साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आगामी राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ । सरकारले संसद विघटन गरेसँग अध्यादेशबाट...}
पुरा पढ्नुहोस्उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ...}
पुरा पढ्नुहोस्सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ । बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit