
सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए । सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट बैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । उनले न...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् । ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}
पुरा पढ्नुहोस्बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनामा गृह मन्त्रालयले डीएसपी सूर्य सुवेदीलाई फिर्ता बोलाएको छ । मन्त्रालयले मंगलबार उनलाई फिर्ता बोलाउँदै उनको स्थानमा अर्का डीएसपी प्रकाश सापकोटालाई इलाका प्रहरी कार्यालय राजापुरमा खटाउने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको । इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit