
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा काठमाडौं उपत्यकामा अझै एक साता लम्बिने भएको छ । संक्रमण दर घटे पनि अझै जोखिमपूर्ण अवस्था नै रहेकाले निषेधाज्ञा थप्ने तयारी काठमाडौं उपत्यकाका प्रशासनहरुले गरेका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं,...}
पुरा पढ्नुहोस्निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । भूमि व्य...}
पुरा पढ्नुहोस्संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौ...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}
पुरा पढ्नुहोस्नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । मगलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ । नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लाल...}
पुरा पढ्नुहोस्आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}
पुरा पढ्नुहोस्ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् । आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकक...}
पुरा पढ्नुहोस्पाकिस्तानमा आयोजना गरिएको मुस्लिम राष्ट्रहरुको बैठकले अफगानिस्तानको मानवीय संकटमा सहायताका लागि एउटा कोष खडा गर्ने निर्णय गरेको छ । अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको थियो । अर्गनाइजेसन अफ इस...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिववालक महत्तो छन् । काठमाडौंको कलंकीबाट असार २७ गते बिहान बुटवल जाने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit