
रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न पुगेका छन् । अधिकारीले आज रिट दर्ता गर्न पुगेका हुन् । सरकारले गत चैत २५ मा विभिन्न आरोप लगाउँ अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । अधिकारीले आ...}
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा आज गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश ज...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो । सरकारका...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ‘...}
पुरा पढ्नुहोस्बुबा, छोरा र ज्वाइँ नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका अभियुक्तमध्ये बिहीबार एक जना पक्राउ परेका छन् । १३ वर्षअघि भएको सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ । बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई विवाह गर्...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit