Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

प्रधानसेनापति ट्रफीः यी कमाण्ड, बाहिनी र गण भए उत्कृष्ट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् ।    त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}

पुरा पढ्नुहोस्

यो लडाई सत्ताका लागि होइन संविधानको रक्षाका लागि थियोः दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् ।    फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}

पुरा पढ्नुहोस्

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले उम्मेदवारीकाे तयारीमा रहेका जनप्रतिनिधिलाई राहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सर्वोच्च अदालतले  स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा निदुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा वहाल रहेर स्...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको कारबाहीले सांसदबाट पदमुक्त चारैजनाले लिए मन्त्री पदको सपथ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेको भन्दै सांसद पद खारेज गरेका चारैजनालाई मन्त्री पदको सपथ गराएकी छन् ।    माओवादी केन्द्रले मन्त्रिपरिषदु्मा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्दै पार्टीका तर्फबा...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले किन डाके चारै सुरक्षा निकायका प्रमुखलाई ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो ।    परिषद्...}

पुरा पढ्नुहोस्

सरकार कोरोना महामारी रोक्न असफल भएको कांग्रेसको आरोप, राहत प्याकेज ल्याउन माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी रोक्न असफल भएको बताएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार अक्षम रहेको जनाएको हो ।   सरकारको चरम लापरबाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ मा हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ ।           सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}

पुरा पढ्नुहोस्

नेपाल र श्रीलंकामा बीजेपी विस्तार गर्न लागिएको त्रिपुराका मुख्यमन्त्रीको खुलासा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (बीजेपी) नेपाल र श्रीलंकामा विस्तार गर्न लागिएको खुलासा गरेका छन् ।    शनिबार त्रिपुरा पुगेका बीजेपीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी त्यहाँको सत्ता हातमा लिने य...}

पुरा पढ्नुहोस्

प्रचण्ड र बाबुराम एकै मञ्चमा, मन्त्रिपरिषद विस्तारबारे यसो भन्छन् प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।   बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै...}

पुरा पढ्नुहोस्