
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो । उक्त लुटपाटको अभियोगमा क...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...}
पुरा पढ्नुहोस्केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । &nb...}
पुरा पढ्नुहोस्नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ । सरकारसँग मंगलबार राती चारबु...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दाङले अनुसार स्थानिय तीन महिलाले एकजना पुरुषलाई कानूनी सल्लाह गर्न भनेर होटलमा बोलाएर पछि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको जनाएको छ । प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार ती महिलाहरुले स्थानिय भद्रबहादुर जैसी (प्रहरीले दिएको नाम) लाई ६ असारमा फोन ग...}
पुरा पढ्नुहोस्इटहरीमा खेल्ने क्रममा १२ वर्षीय बालकले कुटपिट गर्दा एक ९ वर्षीय बालको ज्यान गरेको छ । ईटहरी उपमहानगरपालिका वडानम्बर २० मा बस्ने ९ को एरोन राईलाई सोही ठाउँ बस्ने बर्ष १२ को जेबिस राईले खेल्ने क्रममा भएको विवादका क्रममा कुटपिट गरेका थिए । कुटपिटबाट...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ । झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit