Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

EXCLUSIVE File Story: अर्बौं राजस्व छली, मधेशमा ‘मुर्गा’ खोज्दै दलाल

दीपक खरेल ४ बर्ष अगाडि

पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने ।     ...}

पुरा पढ्नुहोस्

सुनका औंठी र बालासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे राना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलीका सुनका बाला र औठीसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।    हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई...}

पुरा पढ्नुहोस्

बाथरुममा नुहाउन पसेका काठमाडौं मोडल कलेजका विद्यार्थी मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीको मृत्यु भएको छ । कलेजको होस्टलमा बस्ने उनको सोमबार नुहाउने क्रममा बाथरुपममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।    मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका–९ घर भएका १८ वर्षीय १८ सुशील सहनी छन् । होस्टलक...}

पुरा पढ्नुहोस्

भारतको नेतृत्वमा पाँच देशका सैन्य अधिकारी जंगीअड्डामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको नेतृत्वमा पाँच देशका सैन्य अधिकारीले नेपाली सेनाको जंगी अड्डामा भ्रमण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमण दलसँग शिष्टाचार भेटवार्ता गरे ।    भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्द...}

पुरा पढ्नुहोस्

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

हिरासतमा भएका विवादास्पद तीन मृत्यु 'आत्महत्या' भएकाे समितिकाे ठहर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ।   गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}

पुरा पढ्नुहोस्