Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

निषेधाज्ञाकै बीच ६ जिल्लाका सिडियो सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो ।    धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}

पुरा पढ्नुहोस्

सरकारले संवैधानिक आयोगहरुमा सिफारिस गरेका यी हुन् आधिकारिक नाम (सूचीसहित) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ ।    बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग,...}

पुरा पढ्नुहोस्

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा छैनन् : ध्रुवबहादुर प्रधान

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।     पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुल...}

पुरा पढ्नुहोस्

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई माओवादी केन्द्रको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।    त्यसैगरी कोभिड...}

पुरा पढ्नुहोस्

सेनाका ४८ लेफ्टिनेन्ट कर्णेल र १३५ मेजरको बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

जथाभावी आइसोलेसन नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह, यसकारण हुनसक्छ घातक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह गरेको छ ।    कोभिड १९ संक्रमणका बिरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घा...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

राजकुमार चेपाङ मृत्यु प्रकरण : कुटपिटमा संलग्न एक सैनिकलाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।   न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}

पुरा पढ्नुहोस्