
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् । अर्थ मन्त्रालयमा बिहीवार आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । आज बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याएका छ...}
पुरा पढ्नुहोस्नेपाली राजनीति तथा प्रशासनिक क्षेत्रमा अति महत्वपूर्ण र सम्बेदनशील तथा शक्तिशाली मानिएपनि रक्षा मन्त्रालय धेरै कमको रोजाईमा पर्छ । यसपटक सूचना तथा संचारमन्त्रीको चर्चामा रहेका नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजाल रक्षामन्त्री बने । धेरैले अनुमान गरे, यसमा रिजाल असन्तुष्ट छन् । &nbs...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वस...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाण्डौमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौति र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका छन् । कूल खसेको...}
पुरा पढ्नुहोस्नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुक्रबार नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकमा दुई देशका सीमा समस्या र ईपिजी प्रतिवेदन बुझ्ने एजेन्डामा भने छलफल नै हुन सकेन । नेपालले उक्त बैठकमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउने जनाएको थियो । त्यसैगरी दुई देशका बौद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit