
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी...}
पुरा पढ्नुहोस्केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार भइरहेको विवादास्पद अभिव्यक्ति दिए । उनले १५ पुसमा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको बताएका थिए । त्यसमा थप विस्तारको काम पनि भइरहेको उनको भ...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक मंगलबार बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको छ । बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसच...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् । ‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भन...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । संसद भवन सोमबार नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit