
अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ । कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मोताक्वीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका छन् । पाकिस्तानको विदेश मन्...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् । त्यस अवस...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।&nb...}
पुरा पढ्नुहोस्कास्मिरका पृथकतावादी नेता शैयद अलि शाह गिलानीको श्रीनगरस्थित आफ्नै घरमा ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ । भारतीय शासन विरोधी अभियन्ता गिलानी लामो समयदेखि विरामी थिए । विगत ११ वर्षदेखि उनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो। कास्मिरको मुख्य शहर श्रीनगरमा गिलानीको घर नजिकै भारतीय अधि...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए । उनले स्वास्थ्य कार्ड वितर...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit