
वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा व्यक्तिको नाममा दर्ता भएका सार्वजनिक जग्गा पहिचान गरी महानगरपालिकाको नाममा ल्याउने अभियान सुरु गरेको छ । महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौं मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन थालेको हो । अतिक्रमित जग्ग...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}
पुरा पढ्नुहोस्नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । ...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ । स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमित...}
पुरा पढ्नुहोस्प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् । ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...}
पुरा पढ्नुहोस्नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्र संघको सदस्य...}
पुरा पढ्नुहोस्‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ भनेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit