
भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...}
पुरा पढ्नुहोस्भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उक्त घटनापछि भारतका धेरै राज्यमा आम...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ । एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}
पुरा पढ्नुहोस्पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । बिह...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रिय महाधिवेश...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ । आयोगले आज ७ दिनको सूचना जारी गर्दै निर्वाचन सामग्रीलाई ११ समूहमा राखेर बोलपत्र आह्वान गरेको हो । सूचना अनुसार तीन आर्थिक वर्षको औसत कारोबारको न्यूनतम अंकलाई आधार मानेर १४ करोड चार लाख रुपै...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लाग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit